Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २३

वीष्णु जोशी

धनगडि उपमहानगरपालिका १९स्थित नेपाल भारत सिमा वाट ९किलो चरेस सहित प्रहरी ले २जना लाई पक्राउ गरेको छ ।

सिमा पारि जादै गरेका बाजुरा मानाकोट गा वि स का दिनेस रोकाय र दहकोट गा वि स का विवेक वोहोरा को साथ वाट उक्त परिमाण को चरेश वरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।

उनि हरुको साथ मा रहेको झोला तलासि गर्दा चरेश फेला परेको हो । पक्राउ परेका रोकाय यस अघि पनि चरेश मुद्दा मा फरार सुचि मा रहेका थिए उनि हरु माथि अनुसन्धान थालिएको छ  ।यसै गरि चोरि भएका मोटर साइकल सहित तिन जना लाई प्रहरी ले पक्राउ गरेको छ ध.न.पा १०का मनिस चौधरि , राज चौधरि, रामजित चौधरि, लाइ वीभीन्न मितिमा चोरि भएको से२प६१३६र से२प८५०३न.म .मोटर साइकल सहित पक्राउ गरिएको थियो

Top Changing Nepal

युट्युब सट्स