Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मेगा बैंकमा १२३ जना कर्मचारी माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, ५
मेगा बैंकमा १२३ जना कर्मचारी माग

मेगा बैंकले व्यवस्थापकीय तहमा ६ जना, अधिकृत तहमा ४० जना र सहायक तहमा

७७ जना कर्मचारी माग गरेको छ ।

माघ १२ गतेसम्ममा अावेदन दिइ सक्नु पर्ने बताइएको छ ।

अनलाइन बाट नै अावेदन दिन सकिने पनि व्यवश्था गरिएको छ ।

थप जानकारीको लागी यो लिंकमा किल्क गर्नुहोला

 मेगा बैंकको जागीर सम्बन्धी सुचना

naima expoTop Changing Nepal

युट्युब सट्स