Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गैडाको खाग सहित पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, १८
गैडाको खाग सहित पक्राउ

काठमाडौं, १८ माघ
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  ललितपुर देवीचौर–७ देउराली बस्ने २३ बर्षीय समिर वाईबा र काभ्रेपलाञ्चोक कानपुर –५ बस्ने २१ बर्षीय निरन लामालाई गैडाको खाग सहित प्रहरीले पक्राउ गरेको छ ।
गैंडाको खाग ओसार पसार तथा खरिद बिक्रि भैरहेको भन्ने विशेष सूचनाको आधारमा  सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१५ कौशलटारबाट गैंडाको खाग १ थान सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स