Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाली सुदुरपश्चिम सेवा समाजको मुम्बई (भारत) मा समिति ठगन सम्पन्न

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, २७
नेपाली सुदुरपश्चिम सेवा समाजको मुम्बई (भारत) मा समिति ठगन सम्पन्न

विषणु जोशि ंअन्तराषट्रिय समाचार ब्युरो मुम्वई

हिजो सम्म फेसबुक भित्र ONLINE मै छलफल गर्दै नेपाली सुदूर पश्चिम सेवा समाज मुम्बई (भारत) आपसि मेलमीलाप भएर संगठन सम्म आएर ५ /२ /२०१७ का दिन नेपाली सुदुरपश्चिम सेवा समाजको मुम्बई (भारत) मा समिति ठगन सम्पन्न भएको छ

महाराष्ट्र मुम्बई को दादर को स्थित शिवाजी पार्कमा नेपाली सुदुरपश्चिम सेवा समाज महाराष्ट्र मुम्बई (मा श्री चन्द्र कुवँर को सल्लाहा र मोहन वीर साउँदको अध्यक्षतामा एक भेला को अायोजना गरि ९ स्दसिय समिती ठगन सम्पन भएको छ । उक्त समितीमा नियुक्त हुने हरु मा अध्यक्ष :- मोहनबिर साउँद कैलाली उपाध्यक्षमा :- बिरेन्द्र खड्का बझाङ सचिव मान बाहादुर साउँद अछाम सह सचिब भरत भट्ट , कोषाध्यक्ष मदन बम सदस्यहरूमा महिला झुमा देवि थापा, प्रशाद सिङ खड्का , सुरज प्रशाद अोझा, दिपक बोगटी, चन्द्र कुवँर , हर्क बाहादुर थापा , उत्तम अाउजी, राम बाहादुर कुवँर टेकराज बोगटी नियुक्त भएका छन बिस्तार गरिएको समितीमा अन्य ९ अोटै जिल्लाका प्रतिनिधि रहने गरि अझै थपघट गर्ने निर्णय समेत भएको छ ।

अन्य अभियान्तामा रहनु भयका हरिजय साउँद , करन साउँद , सुरेश साउँद , रमेश बाहादुर थापा , गोविन्द खड्का , धन बाहादुर खड्का , चक्र साउँद , तेज मोहन साउँद, प्रकाश खड्का , रोहित भण्डारी , धन बाहादुर साउँद, भान बा साउँद , अर्जन अाउजी रोहित भण्डारी । लगायत ४०जनाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमा उपस्थिती बुद्दिजिवी जानकार ब्याक्तिहरुले अा-अाफ्नो मन्तव्य राख्दै मुम्बई मा छरिएर रहनु भएका सम्पुर्ण अध्यन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा भारत भरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई एक आपसी मेलमिलाप, आपसी सहयोग सद्भाव भाईचारा एबंम एकताको सुत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको र समाजले देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला,संस्कृतिको जगेर्ना गर्ने समाजको उद्देश्य रहेको

र साथै समाजले सुदूरपश्चिम क्षेत्रको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले छाता संगठनका रुपमा विस्तार गरिएको समेत बताउनु का।साथै सम्पुर्ण मुम्बई र भारत भरि छरियर रहनु भएका सु.प वाशी हरुलाइ यो सु.प संगठनको छातामा एक्ताबद्द भई दिनु हुन समेत अपिल गर्नु भएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स