काठमाडौं मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी
जानकारी केन्द्र
२०७४, जेष्ठ, १४
काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । उनी करिव २१ हजार मतअन्तरले विजयी भएका हुन् । तर यसको औपाचारिक घोषणा हुन भने बाँकी छ । निर्वाचन अधिकृतको कार्यलयले शाक्य विजयी भइसकेको र केहीबेरमा औपचारीक घोषण हुने बताएको छ। निर्वाचन अधिकृतको कार्यालयले विजेता शाक्यलाई बिहान ६ बजेका लागि बोलाएको तर ढिलो पुगेकाले घोषणा रोकिएको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

