राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भन्ने समाचार गलत
जानकारी केन्द्र
२०७४, जेष्ठ, १४
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भन्ने समाचारको परिवारले खण्डन गरेको छ । माधव प्रसाद घिमिरेकि बुहारी बिजेता घिमिरेले टिभि अन्नपुर्ण संग कुराकानि गर्ने क्रममा उत्त कुरा गलत भएको बताउनु भयो भनि टिभिअन्नपुर्ण डट कममा समाचार प्रकाशन गरिएको छ । बिजेताले राष्ट्रकवि सकुशल घरमै रहेको बताएकि छन । उनले भनिन खै कसले सामजिक संजालमा गलत हल्ला फैलायो यस्तो गर्नु गलत हो । सामाजिक संजालमा एकाएक राष्ट्रकविको निधन भएको हल्ला फैलिएको थियो
स्रोत टिभि अन्नपुर्ण
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

