तिजको संन्दर्भमा बिनयको “रिमझिम पानिमा” बोलको गित सार्वजनिक (भिडियो सहित )
जानकारी केन्द्र
२०७४, श्रावण, ११
काठमान्डाैं ,
तिजको माहोल नजिकिदै गर्दा तिजको संन्दर्भ जोडिएको ” रिमिझिमि पानिमा सारम बरि लै……” बोलको गित सार्वजनिक गरिएको छ । गायक विनय खत्रि , घनश्यम क्षेत्रि र गायिका स्मारिका खत्रिको प्रस्तुति रहेको यो म्युजिक भिडियो सफल म्युजिक प्रा. लि.ले अाधिकारिक युट्युव च्यानल म्युजिक नेपाल मार्फत सार्वजनिक गरेको छ ।
उक्त म्युजिक भिडियोमा शब्द तथा संगित गितकार तथा संगितकार नेत्र अर्यालको रहेको छ भने अभिनय कलाकारहरू पार्वति , संदेश र रविन्द्रको रहेको छ । यसैगरि यस म्युजिक भिडियोको संपादन रमित अोलिले गरेका छन भने क्यमरामा बासु बराल रहेका छन । बिक्रम चाैहान द्वारा निर्देशित ” रिमिझिमि पानिमा सारम बरि लै……” बोलको गितमा गायक विनय खत्रि , घनश्यम क्षेत्रि र गायिका स्मारिका खत्रिको स्वर रहेको छ ।
छोटो समयमा नै संगित प्रेमि दर्शक स्रोताले यो ” रिमिझिमि पानिमा सारम बरि लै……” बोलको गितलाइ अत्याधिक मन पराइरहेको पाइएको हुंदा यो गित निकै नै चर्चित हेने अनुमान गरिएको कलाकार विनय खत्रिले जानकारी केन्द्र संग कुराकानि गर्ने क्रमामा बताउनु भएको छ ।
हेर्नुहोस यस्तो छ
” रिमिझिमि पानिमा सारम बरि लै……”
[su_youtube url=”https://youtu.be/b7sN36MlGT8?t=10″ width=”920″ height=”940″]
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

