माइला लामा गिरफ्तार
जानकारी केन्द्र
२०७४, भाद्र, १
भदौ १, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौंको चाहविलबाट प्रहरीले गिरफ्तार गरेको हो । बिनाकारण गिरफ्तार गरेको भन्दै कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।
स्थानीय निर्वाचन सकिएको लामो समयपछि नेकपाका नेतालाई यसरी गिरफ्तार गर्नु सरकारको घोर कायरतापन भन्दै राजनीतिक विश्लेषकहरुले विरोध गरेका छन् । नेता लामा अस्वस्थ समेत रहेको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

