बिधार्थि बोक्ने गाडि बिचकै यस्तो प्रतिशपर्धाले बिधार्थी अशुरक्षित बन्दै
जानकारी केन्द्र
२०७४, भाद्र, २१
काठमान्डाैं
बुधवार बुद्दनगरको बिच सडकमा दुइ वटा स्कुलका बिधार्थि बोक्ने गाडि एक अापसमा ठोकिदा यस्तो अवश्था बन्न पुगेको छ । हरेक अभिभावकको चाहाना अाफ्ना बच्चा गाडिमा सुरक्षित रूपमा यात्रा गरून भन्ने चाहन्छन तर स्कुलका गाडि चलाउने चालक हरूमा घमन्डलाइ लिएर प्रतिश्पर्धा गर्ने प्रवृत्तिले दुर्घटना हुने गरेको पाइएको छ । स्कुलको गाडि भने पछि सबैले प्राथमिकता दिनु पर्छ ।
यहि घमन्ड चालकमा अलि बडिनै हुदा उनि हरूले स्कुलका गाडि चलाउदा अलि पेलपाल गरेर चलाउने तथा अाफुलाइ सधै सुरक्षित महसुश गर्ने प्रवृत्तिले गर्दा कलिला बलबालिका घरमा सुरक्षित अाइ पुग्ने कुरामा अभिभावक चिन्तित बन्नु पर्ने अवश्था छ । ट्रफिक नियम पनि उति धेरै पालना गर्नु नपर्ने जहाँ या जुनसुकै साँगुरा बाटमा पनि गाडि लैजान मिल्ने अाफुले चाहेकाे ठाँउमा चहेजति समय रोक्न पाउने जस्ता सुबिधा लाइ कहिकतै अब्यवारिक रूपमा पनि जबर्जस्ति गरिदिदाँ सानो बाटो मा जाम हुने र बाटो छोडेर साइड नदिकनै बिचमा रोकि राख्नाने अरू सवारी चालकले लामो समय सम्म पर्खनु पर्ने समस्या छन ।
यो घटना पनि दुवै चालक बिचको अहम भावनाले नै घटेको अनुमान लगाउन सकिन्छ । दुवै तिर साइड दिने प्रशस्त ठाँउ हुदा हुदै बिच सडकमा यसरि ठोकिनुले चालककै लापर्बाहि देखिन्छ । यस घटनामा चालकहरू सामान्य घाइते हुन बाहेक अन्य मानबिय क्षति हुन पाएन । यस्ता घटना नदाेह्रउन यसका लागि बेलैमा सचेत रहन जरूरि देखिन्छ । अन्यथा सानो लापर्बाहिले ठुलै घटना न निम्त्याउला भन्न सकिदैन
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो






