Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

अर्चना पनेरू का अामा छोरी डान्सबारबाट पक्राउ परे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ४
अर्चना पनेरू का अामा छोरी  डान्सबारबाट पक्राउ परे

 पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरू उनकी आमा सहित नयाँ बसपार्कबाट पक्राउ परेका छन् । सोमबार राति डान्स बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू बसपार्कको  वाकर डान्सबारबाट पक्राउ परेका हुन । राती १२ बजे मदिरा सेवन गरेर हल्ला गरेपछि अर्चना पनेरू र उनकी आमा सुनिता पनेरू पक्राउ परेको  बताइएको छ ।
उनीहरूले सीमा नाघेर होहल्ला गरेपछि स्थानीयको खबरमा पक्राउ गरेको बताइएको छ  ।
पछिल्लो समय मुन वाकर डान्सबारमा अनेक गतिविधि हुँदै आइरहेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई तलब दिनुपर्छ भन्दै अपहरण शैलीमा उठाएर कुटपिट गरेको समेत बताइएको  छ ।

 

Top Changing Nepal

युट्युब सट्स