Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

यस्तो छ २०७४ सालको दशैंको शुभ साइत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १२
यस्तो छ २०७४ सालको दशैंको शुभ साइत

नेपालिहरूको माहान चाड दशैं घर दैलो मा अाइ सकेको छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पुजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा विजयादशमी को नामले  पनि चिनिन्छ ।

दशैँ आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशै प्रतिपदा  घटस्थापना देखि पूर्णिमा सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्रि र दशैँ दिनलाई दशमी वा दशै भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।

यस वर्षको दसैंको टिकाको साइत बिहान ११ बजेर ५५ मिनेट जादा उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।

टिका लगाउँदा दिइने आशिष

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानन्च दुर्याेधने ।।
दानं सुर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते ।
बिज्ञान विदुरे  भवन्तु भवता
कीर्तिश्च नारायणे ।।

Top Changing Nepal

युट्युब सट्स