Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

अमेरिकामा गोली प्रहारबाट २० भन्दा बढीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १६
अमेरिकामा गोली प्रहारबाट २० भन्दा बढीको मृत्यु

काठमाडौं- अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा २० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। घटमा परि एक सय भन्दा बढी घइते भएका छन्। सनसेट स्ट्रिपमा रहेको  मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।

उक्त होटेलमा रहेको क्यासिनोको तलाबाट गोली चलाएको आवाज आएको प्रत्यक्षदर्सीले बताएका छन्।

प्रहरीका अनुसार हमलाकारीको कारबाहीमा मृत्यु भएको छ। घटना पछि लासभेगास विमानस्थलमा अवतरण गर्ने विमानको रुट बदलिएको छ भने अन्य उडान स्थगित भएका छन्।

बिबिसी

Top Changing Nepal

युट्युब सट्स