डा.गोविन्द केसी जोगाउन अब त यस्तो गर्नै पर्छ
सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।
डा गाविन्द केसीकोे पक्राउको विरोधमा मङ्गलबार काठमाडौंको स्वतन्त्र पार्क माइतिघर मण्डलमा जनबिरोध सुरु भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा देखि साझा विवेकशील पार्टीका संयोजक तथा पूर्व चर्चित पत्रकार रविन्द्र मिश्र लगायत ठुलो जनसमुह सडकमा उत्रिएका थिए । सो बिरोध सभा लाइ सम्बोधन गर्ने क्रममा वत्ताहरूले डा.गोविन्द केसी जोगाउन अब सबैले अाफ्नो ठाउ बाट अावाज उठाउनु पर्छ भन्दै सबै नेपालि राष्टि्यता र बिधिको शाशन जोगाउन एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए । गगन थापाले भने डा .गोविन्द केसीलाई मानहानिको मुद्दा लाग्छ भने हामी सबैलाई मुद्दा लगाइयोस् ।
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले डा. केसीलाई तत्काल रिहा गर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग गरेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


