Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

अनुराग फिल्लममा एलिजा गाैतम र सरोज अधिकारीले नाँचेको यस्तो भिडियो सार्वजनिक हुदैं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, माघ, २३
अनुराग फिल्लममा एलिजा गाैतम र सरोज अधिकारीले नाँचेको यस्तो भिडियो सार्वजनिक हुदैं

एरिका फिल्मस प्रोडक्सन प्रा.लि.ले निर्माण गरिरहेको नेपाली कथानक  चलचित्र  “अनुराग” को डिस्को गित “कान्छा दाइ गाना बजाइ देउन…..” बोलको गित भ्यालेनटाइन डे को अवशर पारेर फेब्रोवरी १४ तारीक मा सार्वजनिक गरिने बताइएको छ । उत्त गितमा ताराप्रकाश लिम्बुको सङ्गीतमा संगितकार अाफैं र ममता गुरुङको स्वरमा रहेको छ।

झन्डै १५ फिल्ममा सहायक निर्देशनको अनुभव संगालिसकेका  सत्यराज चौलागाईले  किरण दाहालको कथा लाइ   आगत केसी संगको सहकार्यमा पढकथा, संवाद तयार पारेका हुन्। फिल्ममा सरोज खनाल, रुपा राणा, समुद्र पण्डित, एलिजा गौतम, ठिलेन लामा, राजाराम पाैडेल लगायतका कलाकारहरूको  मुख्य अभिनय रहनेछ।

हेर्नुहोस यस्तो गित अाउदैछ

[su_youtube url=”https://www.youtube.com/watch?v=oxLHgxeycEY” width=”920″ height=”940″]

 

naima expoTop Changing Nepal

युट्युब सट्स