अब SMS बाटै भूकम्पबाट भएको क्षतिको जानकारी
जानकारी केन्द्र
२०७२, बैशाख, १९
मिति २०७२ बैशाख १२ गते ११:५६ बजेको समयमा गोरखा जिल्ला बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको
भूकम्पले पारेको क्षतिको विवरण अब तपाईले नेपाल टेलिकमको (GSM only) मोबाइल प्रयोग गरि SMS बाट पनि प्राप्त गर्न
सकिने गृह मन्त्रालयले जनाएको छ ।
SMS प्रप्त गर्न आफ्नो मोबालइको Message बाट neoc लेखी ११३३ मा SMS गर्नुहोस ।
सम्बन्धित समाचार
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

