व्यावसायिक मोडलहरुको फेसन युनाइट्समा अनुराग कि एलिजा , हेर्नुहोश भिडियो सहित
जानकारी केन्द्र
२०७४, चैत्र, २६
काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टको अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा फेसन–शो ‘फेसन युनाइट्स’ सम्पन्न भएको छ।
२४ जना व्यावसायिक मोडलहरुको साथमा नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु बीच काठमाडौंको ब्लु स्टार मलमा फेसन युनाइट्स भव्यताका साथ सम्पन्न भएको हो। शोमा नेपालका व्यावसायिक मोडलहरुको साथमा चर्चित अभिनेत्री शुभेच्छा थापा र अनुराग चलचित्र कि नायिका एलिजा गौतम पनि सहभागिता रहेको थियो।
हेर्नुहोस भिडियोमा
[su_youtube url=”https://youtu.be/wv6IuMWecRM” width=”920″ height=”880″]
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

