Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, जेष्ठ, २०
आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

जेठ २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३९ पैसा र विक्रिदर २९ रुपैयाँ ५५ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १३ पैसा र विक्रिदर २९ रुपैयाँ २९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र विक्रिदर २७ रुपैयाँ ०४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३ सय ५५ रुपैया ५२ पैसा रहेको छ |

बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ १७ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स