Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

काठमाडौँ को बुद्धनगरमा भिषण आगलागी हेर्नुहोश live

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, १०
काठमाडौँ को बुद्धनगरमा भिषण आगलागी हेर्नुहोश live

काठमाडौँ को बुद्ध नगर मा एक फर्निचर गोदाम मा आगलागी भएको छ आगलागी भएको झन्डै १० मिनेट पछी दमकल आइपुगेको छ

आगलागी पूर्ण रुपमा नियन्त्रनमा आई सकेको छैन काठमाडौँ ,भक्त्तापुर र लालितपुर तथा नेपाली सेना  शसस्त्र प्रहरी नेपाल प्रहरीको दमकल र स्थानीय नेप्स्ली सेना नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको संयुक्त्त प्रयासमा आगो नियन्त्रणमा लिने कार्य भै रहे को छः थप विवरण आउन बाकी छ

हेर्नुहोश भिडियोमा यसरि भएको थियो आगलागी

[su_youtube url=”https://www.youtube.com/watch?v=DyPVS4V9Ldc&t=30s” width=”920″ height=”880″]

Top Changing Nepal

युट्युब सट्स