Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

संसद भवन छेउमा युवाहरुको चर्को नाराबाजी , सडक प्रदर्शन र नाटक प्रदर्शन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २३
संसद भवन छेउमा युवाहरुको  चर्को नाराबाजी , सडक प्रदर्शन र नाटक प्रदर्शन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषिलाई पक्राउ गर्न दबाब दिदै युवाहरुले राजधानीको नया  बानेश्वरमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर बोकेका थिए  भने ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘गोर्खालीको देशमा न्यायको अनिकाल’, ‘प्रहरी, प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला, मलाई न्याय चाहियो’ लगायत नारा लगाउदै  माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म आएका  थिए ।

आन्दोलनमा सहभागी हुने हरुले निर्मलाको कसरी हत्या गरिएको थियो र अपराधी कसरि बचेको छ भन्ने देखाउने संदेश बोकेको नाटक पनि देखेका थिए

Top Changing Nepal

युट्युब सट्स