Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपालमा यी भारतीय नोट नचल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २७
नेपालमा यी भारतीय नोट नचल्ने

काठमाडौँ | नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् ।यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन्

naima expoTop Changing Nepal

युट्युब सट्स