Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

खाद्य संस्थानमा ४५ जनालाई जागिरको अवसर, फर्म भर्ने म्याद माघ २४ सम्म

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, ९
खाद्य संस्थानमा ४५ जनालाई जागिरको अवसर, फर्म भर्ने म्याद माघ २४ सम्म

ललितपुर। तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ।

संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सबैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ।

फर्म भर्ने म्याद माघ २४ गतेसम्म रहेको छ । परीक्षा लोकसेवा आयोगले लिने जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स