स्वदेशी लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी
जानकारी केन्द्र
२०७५, चैत्र, ४
बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले साहायक प्रबन्धक व्यवस्थापकीय पदका लागि १ जना, कनिष्ठ अधिकृत व्यवस्थापन प्रशिक्षार्थीका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ साहायक पदका लागि केही, सहायक पदका लागि केही र प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको हो ।
लघुवित्तले सो उल्लेखित पदका लागि सम्बिन्धिच विषयमा एसएलसी देखि स्नातक वा स्नाकोत्तर गरेको कर्मचारीको माग गरेको हो । संस्थाले केन्द्रिय कार्यलय, हाल संचालनमा रहेका शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

