Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

‘अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्छ’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १९
‘अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्छ’

 प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अर्गा्निक उत्पादनमा जोड दिनुपर्छ । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’ थोरै तर अर्गा्निक उत्पादन गरेपनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने उनले बताए ।

अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न आग्रह गरेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स