सशस्त्र प्रहरीमा स्वास्थ्यतर्फ २५ जना कर्मचारी माग
जानकारी केन्द्र
२०७५, चैत्र, २४
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आव्हान गरेको छ ।
प्रहरीको मानव श्रोत विभागले प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(स्टाफ नर्स), ल्याब टेक्निसियन, अप्थाल्मिक असिस्टेन्ट र फुड एन्ड न्यूट्रेसन असिस्टेन्ट पदमा दरखास्त आव्हान गरेको हो ।
सूचना अनुसार प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(स्टाफ नर्स) १९ जना, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(ल्याब टेक्निसियन) ४ जना, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(अप्थाल्मिक असिस्टेन्ट) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(फुड एन्ड न्यूट्रेसन असिस्टेन्ट) एक/एक गरी २५ जना कर्मचारी माग गरेको छ ।

सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

