Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

त्रिभुवन विश्वबिद्यालयद्वारा कर्मचारी माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, ११
त्रिभुवन विश्वबिद्यालयद्वारा कर्मचारी माग

त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आजको गोरखापत्रमा एक विज्ञापन जारी गर्दै त्रिविले जनप्रशासन क्याम्पसमा कर्मचारी आवश्यक परेको जनाएको छ ।

खुल्ला प्रतियोगितामार्फत करार पदपुर्ति गर्नुपर्ने भएको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवेदन दिन अपिल गरिएको छ ।

थप जानकारी तल राखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स