कलाकार रिना थापामगरको ठमेलमा सुबिधा सम्पन्न होटल तथा रेस्टुरेन्ट
चर्चित मोडल तथा नृत्यकार रिना थापामगरले ठमेल स्थित पर्यटन मार्गमा करिब २ करोडको लगानीमा “ओम बो लाउन्ज ” ( OMBO LOUNGE ) नामक सुबिधा सम्पन्न होटलतथा रेस्टुरेन्ट खोल्नु भएको छ । कलाकारिता संगै रिना होटल ब्यबसायी पनि बन्नु भएको हो । नेपालको बहिय तथा अन्तरिक पर्यटक लाइ ध्यानमा राखेर पर्यटन बर्ष २०२० लाइ मध्यनजर गर्दै होटल तथा रेस्टुरेन्ट संचालनमा ल्याइएको बताइएको छ ।

“ओम बो लाउन्ज ” मा पर्यटक तथा ग्राहक हरुको चाहना लाइ मध्यनजर राख्दै एकै छाना मुनि नेपाली मौलिकता झल्कने गित सगीत देखि आधुनिक मोर्डन जीवन शैलीमा रम्न चाहने हरुका लागि भरपुर मनोरञ्जनका साथै खाना तथा बस्नको ब्यबस्था मिलाइएको बताइएको छ
।
थप स्पस्ट पार्दै रिनाले भन्नु भयो आफु पनि कलाकार भएको नाताले नेपालको पर्यटन तथा होटल ब्यबसाय मार्फत नेपालका मौलिक गित संगीत तथा मौलिकताको जगेर्ना तथा प्रचारमा समेत मद्दत पुग्ने तथा नेपालको विकास को एक आधारका रुपमा रहेको पर्यटन ब्यबसायमा
होटल ब्यबसाय केहि योगदान रहनुका साथै नेपालमै मनोरञ्जनमा रम्न चाहने हरुको लागि पनि “ओम बो लाउन्ज ” उपयुत्त स्थान हुने अपेक्षा रहेको छ । मुख्य कुरा त ग्राहक हरुको सन्तुस्टी नै हो त्यसैले “ओम बो लाउन्ज ” मा ग्राहकको चाहना अनुरुप पूर्ण पारिवारिक बातावरणमा ग्राहकले सेवा सुबिधा तथा भरपुर मनोरंजन पाउने बातावरण भएकोले
“ओम बो लाउन्ज ” सधै ग्राहकको रोजाईमा पर्ने अपेक्षा गरिएको छ साथै ग्राहक हरुकै चाहना अनुरुप सेवा सुबिधा प्रदान गर्नका लागि हरतरहले लिगीनै रहने छौ । “

रिना थापामगर र बिकाश थापामगरको संयुत लगानीमा संचालनमा आएको “ओम बो लाउन्ज ” होटल तथा रेस्टुरेन्ट मा मौलिक गित तथा नृत्यको प्रस्तुति , प्रतक्ष्य गित प्रस्तुति, सिफुड लंज,कोकटेल बार,रुफ टप गार्डेन, विभिन्न प्रकारका भेज परिकारहरु , नेपाली खाना साथै सात प्रतिशत अर्गानिक कफी लगायतका सेवा सुबिधाको ब्यबस्था गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

