संसदमा हंगामा भए पछि स्थगित ,प्रधानमन्त्रीले बोल्न पाएनन: भिडियो सहित
जानकारी केन्द्र
२०७६, असार, ३
असार ३, काठमाण्डौ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसले विरोध गरेपछि प्रधानमन्त्री केपी ओलीको सम्बोधन स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकामा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो । कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर रोष्ट्रम घेराउ गर्न पुगेका हुन् ।
कांग्रेसले पहिला आफ्ना नेताले बोल्न पाउनुपर्ने माग गरेको हो । सभामुख कृष्णबहादुर महराले पछि बोल्न दिन्छु भनेर बारम्बार अनुरोध गर्दा पनि कांग्रेस सांसद नाराबाजी गरे।
त्यसपछि सभामुख कृष्णबहादुर महराले बैठक भोली विहान ११ बजेसम्मका लागि स्थगित गरे ।
संसद बैठक निर्धा्रित समयभन्दा १ घण्टापछि बसेको हो।
हेर्नुहोश भिडियोमा
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


