वेबसाइटमा समस्या आएपछि लोकसेवाको आवेदन म्याद एक हप्ता थप
जानकारी केन्द्र
२०७६, असार, ३
लोकसेवा आयोगले आवेदन फारम बुझाउने म्याद सात दिन थप गरेको छ । आयोगले फारम अनलाइनबाटै लिने व्यवस्था मिलाए पनि बिगत तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु निकै मर्कामा परेका थिए ।
यससंगै असार १० गतेसम्म नियमित तथा १७ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिने छ । आयोग यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ । हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


