बिधुत प्राधिकरणमा ६५८ जना कर्मचारी माग
नेपाल विद्युत प्राधिकरणमा विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत स्तर तथा सहायक स्तरका देहायका पदहरु लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसीलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ ।
दरखास्त फाराम ने.वि.प्रा.को वेबसाइट www.nea.org.np वाट डाउनलोड गरि A4 साईजको फोटोकपी पेपरमा प्रिण्ट गरी सम्पुर्ण बिवरण भरी यो सूचना प्रकासन भएको मितिले २१ दिन भित्र अर्थात् मिति २०७६/०४/०२ गतेसम्ममा र दोब्बर दस्तुर तिरी मिति २०७६/०४/०९ गते सम्ममा तोकिएका कार्यालयमा दर्ता गराउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
रित नपूगी, म्याद नाघी वा दरखास्तसाथ अनिवार्य रुपमा संलग्न गर्नु पर्ने कागजात संलग्न नभई पेश हुन आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन ।







ekatanews.com बाट
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

