Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नेपाल आर्मीले ८७ जना कर्मचारी माग्यो, डक्टरदेखी शिक्षकसम्मलाई अवसर (सुचनासहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, १२
नेपाल आर्मीले ८७ जना कर्मचारी माग्यो, डक्टरदेखी शिक्षकसम्मलाई अवसर (सुचनासहित)

काठमाण्डौँ । नेपाली सेनाले सैनीक कल्याणकारी कोषको लगानीमा सञ्चालीत विभन्नि अस्पताल तथा विद्यालयहरुका लागी कर्मचारी माग गरेको छ । कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाले विहिवार एक सुचना प्रकाशित गरी कोषको लगानीमा सञ्चालित मेडिकल तथा विद्यालयहरुका लागी ८७ जनाको पदपुर्ति गर्न लागेको हो ।

दरखास्त आजबाट १५ दिन भित्र दिइसक्नु पर्नेछ । दरखास्त मेडिकलको लागी श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा विद्यालयहरुको लागी सम्बन्धित विद्यालय बाट पाइने सुचनामा जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स