Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको सटहीदर कति छ ? हेर्नुहोस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, १५
आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको सटहीदर कति छ ? हेर्नुहोस

भदौ १५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा  र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६पैसा तोकेको छ |

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ  २४ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैया ८४ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकेको छ | आइतबार  कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ  ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा रहेको छ |

Top Changing Nepal

युट्युब सट्स