Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यातायातमा सवारी चालक अनुमति पत्र लिनेको घुइचो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, असार, २४
यातायातमा सवारी चालक अनुमति पत्र लिनेको घुइचो

यातायात व्यवस्था कार्यालयले गत वैशाख १२ गतेको गएको महाभुकम्प पछि वितरण गर्न रोक लगाएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) असार २० गते गते देखि पुन वितरण गर्न सुचारु गरे लगतै सवारी साधन चालक अनुमति पत्र लिन यातायात कार्यलयमा घुइचो लागेको छ ।
नयाँ लाइसेन्स लिन दैनिक ४०० भन्दा माथिले अवेदन आउने आउने गरेको तथा लाइसेन्स लिइ सकेकाहरूले अरू वर्गिकरण थप को निमित्त दैनिक ५० जना भन्दा बढिको अवेदन अउने गरेको यातायात व्यवश्थामाका शाखा अधिकृत किरण ढकाल वताएका ।यातायात व्यवश्थामाका शाखा अधिकृत किरण ढकाल वताएका ।

हाल नयाँ नियम अनुसार फारम भरेको ५ दिन भित्रमा नै लमसेन्स प्राप्त गर्न सकिने उहाँले जानकारी गराउनु भयो । फारम भरेको ५ दिन भित्र मै ट्रायल लिइन्छ र ट्रायल दिएको २ दिन भित्रै लाइसेन्स प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यातायात व्यवस्था कार्यलयले गरेको नयाँ व्यवस्था अनुसार दैनिक रूपमा लिने गरेको ट्रायलको पास भएकाहरूले २ दिन भित्र लाइसेन्स प्राप्त गर्ने तथा फेल भएका हरूले ३ महिना पश्चात पुनः अवेदन दिन पाउने प्रावधान रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स