Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

सुनको मूल्य एकैदिन ११ सयले बढ्यो : तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, ३०
सुनको मूल्य एकैदिन ११ सयले बढ्यो : तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा १० दिनदेखि ओरालो लागेको सुनको भाउ ११ सयले बढेको छ । आइतबार ४ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ११ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलाको ८६५ रुपैयाँमा किचबेच भइरहेको छ । आइतबार चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स