अाफ्नै ६ महिने छोरी मार्ने बावु प्रहरीको खोरमा
जानकारी केन्द्र
२०७२, असार, २५
आफनै ६ महिनाको छोरीलाई मारेर गाड्ने लडागडा–९ बस्ने ३८ बर्षीय कान्ते भन्ने रवि साउदलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका साउदले विहीबार घरमा श्रीमती र छोराछोरीलाई कुटपिट गरी ६ महिनाकी छोरी हरिना साउदलाई घरदेखि अंदाजी ५ सय मिटर टाढा रहेको गेड्डा खोलामा मारेर गाडेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


