मानिसको स्वभाव हाँस्ने शैलीबाटै थाहा हुन्छ, तपाई कस्तो हुनुहुन्छ ?
एजेन्सी | भनिन्छ, मानिसले हास्दा स्वास्थ्य राम्रो हुन्छ | खुशी हुनु भनेको शरीरलाई फाइदा हुनु हो भन्ने हाम्रो धारण रहेको छ | धेरै हास्ने मानिस धेरै बाच्छ भन्ने कुरालाई चिकित्सकले नै प्रमाणित गरेका छन् | मानिसको हास्ने बानि सबैको एकै हुदैन ब्यक्ति अनुसार नै फरक फरक हासो हुने गर्द छ |
समुन्द्र शास्त्रमा बताइए अनुसार मानिसको हास्ने तरिका बाट उसको स्वभाव पत्ता लगाउन सकिन्छ | तपाइँ कसरी हास्नु हुन्छ, कस्तो स्वभावमा पर्नु हुन्छ त्यसको बारेमा विस्तृत तल चर्चा गरिएको छ |
१. खित्का छाडेर हाँस्ने मानिस : जो मानिस खित्का छोडेर हास्ने गर्छन ति ब्यक्तिहरु निकै उत्साहित स्वभावका हुने गर्दा छन् | तिनीहरुको बौद्धिक शक्ति अलिकति बढी नै हुने गर्दा छ | यी मानिसहरु धेरै जसो सहनशील भएका हुन्छन | यी मानिसहरुको मनमा नराम्रो भन्ने कुरा केहिपनि हुदैन | समस्या परेको समयमा सधै सहयोग गर्न तत्पर हुन्छन |
२. जोड–जोडले आवाज निकालेर हाँस्ने मानिस: खित्का छोडेर हास्ने मानिस मेहेनती हुन्छन | यी मानिसहरुको बानि जोरले हास्ने हुन्छ | यस्ता स्वभावका मानिसहरु आफ्नो जीवनमा सफल हुने गर्दछन |
३. मन्द मुस्कानसहित हाँस्ने मानिस : कोहि मानिसको स्वभाव मन्द मुस्कान सहित हास्नें हुन्छ | यस्तो स्वभाव भएका मानिसहरु गम्भीर र बुद्धिमानी हुन्छन | यस्ता मानिस धर्यताका साथ् काम गरेर सफलता हासिल गर्ने गर्दछन |
४. रोकिएर हाँस्ने मानिस : रोकिएर हास्ने मानिसहरु बचत गर्ने बानि हुन्छ | बौद्धिक शक्ति भने सामन्य हुने बताइएको छ | समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् |
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


