चिनियाँ राष्ट्रपति नेपाल आउँदा ६२ पक्राउ
जानकारी केन्द्र
२०७६, आश्विन, २६
काठमाडौं, २६ असोज । चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् ।
उनको भ्रमणको सिलसिलामा विभिन्न गलत गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले २२ घण्टाको अवधिमा ६२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये २२ जनालाई प्रहरीले हिजै रिहाई गरिसकेको छ।
तिब्बतियन भेषमा सीको विरोधमा उत्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये केहीलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


