किबी खेती गर्दै हुनुहुन्छ ? ५० प्रतिशत अनुदानको लागि फर्म भर्नुहोस
जानकारी केन्द्र
२०७६, कार्तिक, ९
दोलखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाई किवी जोन दोलखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम किवी खेती गर्दै आएका किसानलाई ५० प्रतिशत अनुदानमा किवी फलको लागि थाँक्रा वितरण गर्ने भएको छ । यसका लागि जोन कार्यलयले सूचिकृत भएका संस्थालाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन मार्ग दर्ता गर्न आव्हान गरेको छ ।
सूचना प्रकाशित मिति : २०७६ /०७ /०१
फर्म भर्ने अन्तिम मिति : २०७६/ ०७ /३०
सम्पर्क नं : ०४९ – ४२११३०

सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

