Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अरुण भ्याली हाइड्रोपावरलाई अनुमति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, २६
५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अरुण भ्याली हाइड्रोपावरलाई अनुमति

फागुण २६, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले बोर्डबाट १ः०ः५ अनुपातमा ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्न पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद सेयर निष्काशन गर्ने छ । यसको बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटल रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स