Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ६
तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स