आइतबार ५ सयले बढ्यो सुनको भाउ
जानकारी केन्द्र
२०७७, चैत्र, ८
साताको कारोबारको पहिलो दिन आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला मुल्य ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज १२ सय ८० रुपैयाँमा खरिदबिक्रि भएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा खदिर बिक्रि भएको थियो ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

