Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पत्रकार ऋषि धमलामाथि आक्रमण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, श्रावण, ३१
पत्रकार ऋषि धमलामाथि  आक्रमण

पत्रकार ऋषि धमलामाथि बन्द कर्ताले आक्रमण गरेका छन। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्। उहाले बन्द कर्ता हरू संग प्रेस माथि अक्रमण नगर्न अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको बताउनु भएको छ

naima expoTop Changing Nepal

युट्युब सट्स