नेप्से अहिलेसम्मकै उच्च विन्दुमा थप सामग्री
शेयर बजार परिसूचक नेप्से ६ साताको अन्तराल पश्चात ऐतिहासिक उचाइमा पुगेको छ । साताको पहिलो दिन आइतवार नेप्से सूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्च विन्दु २६५७.६१ विन्दुमा पुगेको छ ।सअघि गत फागुन ९ गते नेप्से २५४०.३५ विन्दुमा पुगेको थियो । फागुन ९ को उच्च विन्दु पश्चात घट्न थालेको नेप्से २३९० विन्दुबाट बाउन्स ब्याक भएर नयाँ उचाइमा पुगेको हो ।
आइतवारको कारोबारमा आएकामध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादनमुल्क, म्युचुअल फण्ड एंवम लगानी समूहका सूचक नकारात्मक रहेपनि बैंकिङ्ग, बीमा र अन्य समूहमा आएको सुधारले समग्र बजार बढेको हो । यसदिन विशेषगरी बैंकिङ्ग समूहको सूचकमा उच्च सुधार देखिएको छ । यसदिन आधादर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ भने सबैभन्दा धेरै साल्ट ट्रेडिङको मूल्य घटेको छ । यसदिन नेपाल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा धेरै ४६ करोड ८१ लाख बढीको शेयर किनबेच भयो । कुल २१२ कम्पनीको कारोबार भएको बजारमा ९ अर्ब बढीको शेयर किनबेच भएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

