नेप्से १५ अंकसहित उच्च विन्दुमा
जानकारी केन्द्र
२०७७, चैत्र, २४
केही दिनदेखि बढ्दै गएको नेप्से (मगलबार)आज पनि १५ अंकले बढेको छ । आज ०.५९ प्रतिशत अर्थात १५.७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अंकले बढेर ४७६. १८ उच्च विन्दुमा पुगेको छ ।
आज २१३ कम्पनीका ८१ हजार ७५५ पटक कारोबार भएर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

