Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

२४ घण्टामा थपिए २६० कोरोना संक्रमित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २४
२४ घण्टामा थपिए २६० कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो । पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३,४५५ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन हजार ३६ जनाको निधन भएको छ ।

Top Changing Nepal

युट्युब सट्स