Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

कोरोना संक्रमितको संख्या बढ्दै, आज ३३२ जना थप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २६
कोरोना संक्रमितको संख्या बढ्दै, आज ३३२ जना थप

नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स