सरकार लकडाउनमा जान चाहँदैन् : प्रधानमन्त्री ओली
जानकारी केन्द्र
२०७८, बैशाख, १
१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले लकडाउन लगाउन नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु अरु नै विधिबाट परिस्थितिलाई सामना गर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन् । आज नयाँ वर्ष २०७८ को अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले यसअघि आफूले बोलेको विषयलाई प्रधानमन्त्रीले फेरि लकडाउन गर्ने धम्की दिएको भनेर समाचार आएको भन्दै त्यसप्रति गुनासो पोखे । उनले कतिपयले सरकारले आजै लकडाउन गर्न लाग्यो, भरे लगाउन लाग्यो भनेर हल्ला फैलाएको पनि सुनाए । तर, सरकारले लकडाउन लगाउनेबारे नसोचेको उनको भनाई छ ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

