नेपालको शानदार जित,बिमलको ह्याट्रिक
जानकारी केन्द्र
२०७२, भाद्र, ४
साफ यु–१९ फुटबलमा नेपालले भुटानलाई ३–१ ले हराउँदै विजयी सुरुआत गरेको छ । नेपालको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । समुह ‘ए’ मा रहेको नेपालले अब सोमबार बंगलादेशसँग खेल्नेछ ।
बिहिबार सातदोबाटो स्थित एन्फाको आर्टिफिसियल टर्फमा भएको खेलमा बिमलले १०औं, २९औं र ६२औं मिनेटमा गोल गरेका थिए । भुटानका सोनाम टोग्बेले ११औं मिनेटमा गोल गरेका थिए ।जितसँगै नेपाल ३ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


