Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

को थिए टिकापुरमा मारिएका एसएसपी लक्ष्मण न्यौपाने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ७
को थिए टिकापुरमा मारिएका एसएसपी लक्ष्मण न्यौपाने

एसएसपी लक्ष्मण न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् ।
न्यौपानेको परिवार भोजपुरबाट ०२६ सालमा झापाको चन्द्रगढी बसाँइ सरेकाे हाे । भोजपुरको गाोगने गाविस वडा न‌ं ४ बाट झापा बसाँइ सरेका न्यौपाने काठमाडौंको सिनामंगल बस्दै अाएका थिए । उनको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।
कैलालीको टिकापुरमा थरूहट पक्षधर आन्दोलनकारीद्वारा सोमबार न्यौपाने मारिएपछि भोजपुरमा रहेका उनका अाफन्त शोकाकुल भएका छन् ।
देशको न्युज बाट

naima expoTop Changing Nepal

युट्युब सट्स