आज काठमाडौं उपत्यकामा थपिए दोस्रो लहरको सबैभन्दा कम संक्रमित
जानकारी केन्द्र
२०७८, जेष्ठ, १२
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ को दोस्रो लहरको सबैभन्दा कम संक्रमित थपिएका छन् । आज उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४९३ जना संक्रमित थपिएका हुन् ।
काठमाडौैं जिल्लामा १ हजार १४९, ललितपुर जिल्लामा २४१ र भक्तपुर जिल्लामा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै नेपालमा ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

