Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २८
देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स